स्वाद, संस्कृति र स्वास्थ्यबीच कसरी सन्तुलन राख्ने ?

नेपाली समाजमा दशैँ, तिहार र छठ धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइनन्स यी परिवारको पुनर्मिलन, आत्मीयता, खुसी र सामाजिक सद्भावका अवसर पनि हुन् । दशैँमा मासुका परिकार, चिउरा, अचार र मिठाईस तिहारमा सेलरोटी, मिठाई तथा …