काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा डा. चन्द्र भण्डारी र प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्। ३ हजार ४३५ मत गणना हुँदा खुला उपसभापतिमा भण्डारी र खुला महामन्त्रीमा पौडेलले फराकिलो अग्रता बनाएका हुन्। यस्तो छ खुला उपसभापति समावेशी उपसभापति खुला महामन्त्री र महिला महामन्त्रीले पाएको मत केन्द्रीय उपसभापति (खुला)१. डा. चन्द्रकान्त […]