फ्लाई दुबईको नियमित उडान टिकाउन पोखराका व्यवसायी एकजुट, पर्यटकलाई विशेष छुट

फ्लाई दुबईले भोलि बुधबारदेखि दुबई–पोखरा–दुबई सीधा उडान सुरु गर्ने भएपछि पोखराका पर्यटन व्यवसायीले यात्रु आकर्षित गर्न विशेष छुट योजना ल्याएका छन्। उडानलाई नियमित र दिगो बनाउन होटल, रेष्टुराँ तथा अन्य पर्यटन व्यवसायीले संयुक्त प्रवर्द्धनको तयारीसमेत गरेका छन्। होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार फ्लाई दुबईबाट आउने यात्रु तथा पर्यटकले पहिलो तीन महिनासम्म पोखराका होटलमा […]