काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर कूटनीतिका कारण छिमेकमै भएका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति शून्यप्रायः बनेको टिप्पणी गरेका छन् । बदलिँदो भूराजनीतिक बहावका बिच वर्तमान सरकारले लिएको नीतिले मुलुकलाई अलगाव र नोक्सानीतर्फ धकेलेको उनको दाबी छ । छिमेकी मुलुक भारतको नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन र केही साताअघि किर्गिस्तानको बिस्केकमा […]