चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो :  प्रधानमन्त्री

२० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा ११ औं दिनमा ६४ वर्षीया चन्डिका श्रेष्ठको उद्धारले सिंगो देशलाई आशा दिएको बताएका छन् । शनिबार राति फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । ‘बाढी प्रभावित क्षेत्र, …