रसुवा बाढीबारे ५ प्रश्न : प्रधानमन्त्रीले दिए प्रष्टीकरण

१७ भदौ, काठमाडौं। प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीबारे संसद्‌मा उठेका प्रश्नको जवाफ दिएका छन्। उनले बाढीका सूचना सम्प्रेषणदेखि सुरुङहरूमा खोज र उद्धारमा किन ढिलाइ भइरहेको छ ? भन्ने प्रश्नहरूको सम्बोधन गरेका छन्। भदौ १० गते रसुवाको …