पार्टीभित्र कुनै गुट नरहेको रवि लामिछानेको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुट वा समूह नरहेको दाबी गरेका छन्।  सोमवार च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘क्याण्डिडेट क्लब’ घोषणा गर्नेक्रममा उनले यस्तो दाबी गरेका हुन्।  उनले पार्टीको महाधिवेशन सम्पन्न भएसँगै पार्टी समायोजनको सम्पूर्ण काम सकिएको भन्दै गुटबन्दीमा नलाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए। उनले रास्वपाका एउटै पार्टी र एउटै […]