नारायणीमा बढ्यो पानीको सतह, किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू)

चितवन– मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जल सतहले सतर्कताको तह पार गरिसकेको छ । चितवन र आसपासका क्षेत्रमा पानी परेको छैन । तर, नारायणी नदीको मुहान क्षेत्र (माथिल्लो तटीय क्षेत्र) मा लगातार भइरहेका वर्षाका कारण नदीको बहाव एक्कासि बढेको छ । जिल्ला प्रशासन कार्यालय चितवन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् […]