१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा डा.सन्तोष उपाध्यायले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अछाम–२ बाट महाधिवेशन प्रतिनिधि छनोट भएका उपाध्यायले महामन्त्रीमा पदमा प्रतिस्पर्धा गर्ने जानकारी गराएका छन् । महामन्त्रीको उम्मेदवारी …