५ हजारभन्दा बढी अझै बेपत्ता भोटेकोशीको घाउ निको नहुँदै नेपालमा फेरि बाढी र पहिरो

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको घाउ आलै रहेका बेला नेपालका विभिन्न जिल्लामा फेरि विपद्का घटना भएका छन्। घर, सडक, पुल, जलविद्युत् आयोजना, व्यवसाय र मानवीय जीवनमा परेको क्षतिबाट तङ्ग्रिन नपाउँदै नेपाल लगातारको वर्षाको चपेटामा परेको छ। असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षाले देशका पहाड, हिमाल र तराईलाई एकसाथ […]