जलसुरक्षाको नयाँ सर्त

जलवायु परिवर्तनका कारण विश्वका कैयन् भूभागमा कतै नदी सुक्दै गएका छन्, भूमिगत पानीको भण्डार घट्दै छ र हिमनदी पग्लिरहेका छन्।