टेकुको वंशीघाटमा बढ्यो बागमतीको जलसतह (हेर्नुस् ड्रोन भ्यूमा)

काठमाडौंको टेकुस्थित वंशीघाटमा बागमती खोलाको पानीको सतह बढेको छ।