कोलकाताबाट कार्गो रेल विराटनगर आइपुग्दा निजी क्षेत्रमा उत्साह
५ साउन, विराटनगर । भारत कोलकाताबाट पहिलो पटक व्यावसायिक कार्गो रेल विराटनगर आइपुगेपछि निजी क्षेत्र हर्षित भएको छ ।
शुक्रबार कोलकाताबाट छुटेको कार्गो रेल सोमबार दिउँसो विराटनगर आइपुगेको हो । नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट …