विश्वकप फाइनलपछि बन्न सक्ने कीर्तिमान

२ साउन, काठमाडौं । अमेरिकाको न्यूयोर्क–न्युजर्सी स्टेडियममा सोमबार बिहान हुने फिफा विश्वकप २०२६ को फाइनल केवल अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त मात्र होइन । यो खेलसँग विश्व फुटबलका थुप्रै ऐतिहासिक कीर्तिमान पनि जोडिएका छन् । लियोनल …