यूनेस्कोका नेपाल प्रतिनिधिको संसदीय समितिमा प्रस्तुतीकरण

१ साउन, काठमाडौं । प्रतिनिधिसभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथिको संसदीय छलफल अघि बढेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यो विधेयकमाथि दफावार छलफल सुरु गर्नु अगाडि शुक्रबार विज्ञहरूसँग छलफल गर्‍यो । सिंहदरबारमा भएको …