डोल्पामा भेटिएको शव २४ घण्टापछि निकालियो, पहिचान खुल्यो

१५ असार, काठमाडौं । बिहान करिब ११ बजे स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। तर, शव खोलाको …