राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सबै प्रतिवादीलाई विशेष अदालतले रिहा गर्न आदेश दिएसँगै नयाँ राहदानी छपाइबारे उत्पन्न अन्योल पनि हट्ने संकेत देखिएको छ । अदालतको आदेशसँगै सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार जर्मन कम्पनीमार्फत नयाँ राहदानी प्रणाली कार्यान्वयन गर्ने तयारीलाई निरन्तरता दिएको छ । विशेष अदालतका […]