काठमाडौं– आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा सिप्रदी ट्रेडिङ्ग प्रालिको चितवनका लागि टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले अफरसहित प्रदर्शन गरिरहेको छ। प्रमुख अथिति बागमती प्रदेशका मुख्यमन्त्री मा. इन्द्र बानियाको उपस्थितिमा नयाँ गाडीहरू – टियागो ईभी र पन्च ईभीहरु ग्राहकलाई हस्तान्तरण गरिएको छ । चितवन एक्स्पो सेन्टर, भरतपुर-१० मा जारी अटो शोमा मुख्यमन्त्रीले […]