नेपाल प्रहरीले भन्यो- टाठाबाठाले सुकुमवासीको पहिचान दुरुपयोग गरे
११ वैशाख, काठमाडौं । नेपाल प्रहरीले टाठाबाठाले सुकुमवासी र भूमिहीनको पहिचानको दुरुपयोग गरेको भन्दै सरकारले थालेको व्यवस्थापनको काममा सघाउन आह्वान गरेको छ । शुक्रबार फेसबुकमा एक सन्देश जारी गरेर प्रहरीले राज्यको काममा सहयोग गरिदिन आग्रह …