क्यान्सरको व्यवस्थापन

सन् १८४५ मा क्यान्सर सेल (कोष) पत्ता लागेपछि रोग निदान गर्न वैज्ञानिकहरूले अहोरात्र काम गरे, अन्तर्राष्ट्रिय समुदायले धेरै पैसा खर्च ग¥यो।