काजमा रहेका थप ७ विशेषज्ञ चिकित्सक दरबन्दीमा फर्काइए

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुगम क्षेत्रका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको दरबन्दी भएको स्थानमा फर्काउने अभियानलाई निरन्तरता दिएको छ ।  मन्त्रालयले थप सात जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा यसअघि साताको सुरुमा १४ जना चिकित्सकलाई फिर्ता पठाइएकोमा दोस्रो चरणमा थप चिकित्सकहरूलाई […]