नख्खु जेलबाट रविलाई निकाल्ने पत्रबारे जेलरले भने- भीडले करकापमा पारेर हस्ताक्षर गर्न लगायो

'पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्वजानकारी थिएन। उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन,' उनले आयोगलाई दिएको बयानमा भनेका छन्।