जर्मनीमा ४ सय विद्यार्थी पढ्ने कलेज चलाउँदै जनकपुरका जयकृष्ण

‘म सातै दिन आफ्नो काममा खटिन्छु। त्यसैले कलेज सञ्चालनको छोटो समयमै अन्य क्षेत्रमा पनि अघि बढ्ने साहस आएको हो।’