सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७०० रुपैयाँले घटेर प्रतितोला ३ लाख दुई हजा २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतिोला ३ लाख दुई हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका […]