नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित ‘बिचुटेन डाटा भोल्ट’ (BDV) ले देशकै पहिलो टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। कम्पनीले यो परियोजनामार्फत नेपाललाई दक्षिण एसियाको विश्वसनीय डिजिटल हबको रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया तथा शरद गोयलको […]