एन्फा मुख्यालयमा लागेको ताला खुल्यो

२६ फागुन, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाएको ताला खुलेको छ । खेलाडी संघसँग एन्फाको होस्टलमा बैठक बसेर सहमति भएपछि ताला खुलाइएको …