२३ फागुन, काठमाडौं। भक्तपुरलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला मानिन्थ्यो, थियो पनि। २०४८ सालयताका निर्वाचन कहिल्यै नहारेकाले भक्तपुर–१ लाई कतिपयले 'उत्तर कोरिया' पनि भन्थे। किनकि त्यहाँ नेमकिपालाई हराउन कसैले सकेका थिएनन्।
तर यसपटक नारायणमान …