इरान युद्ध : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ओभल अफिसमा भेटवार्ता भएको छ । युद्धग्रस्त ‘स्ट्रेट अफ हर्मुज’ को सुरक्षाका लागि सहयोगी राष्ट्रले सोचेअनुरूप साथ नदिएपछि यो संवादलाई प्रधानमन्त्री ताकाइचीले “निकै कठिन” हुन सक्ने अपेक्षा गरेकी थिइन् । आफ्नो प्रस्थानभन्दा केही घण्टाअघि संसद्लाई सम्बोधन गर्दै ताकाइचीले “जापानको राष्ट्रिय हितलाई अधिकतम बनाउन आफूले हरसम्भव […]