एमाले अझै नसच्चिए अर्को चुनावमा एउटा स्कुटरमा अट्ने हुन्छ- सुरेन्द्र पाण्डे

'कम्युनिस्टहरू पहिला ३/४ वटा बसमा आउँथे। ०७९ हुँदा एउटा बसमा आउने भयौं, अहिले एउटा माइक्रो बसमा अट्ने भयौं। यस्तै अवस्था हो भने अर्को पटक स्कुटरमा आउँछ,' पाण्डेले भने।