एन्फा महिला लिग : आरएस पोखरामाथि बागमती युथ क्लबको रोमाञ्चक जित

५ चैत, काठमाडौं । शहीद स्मारक एन्फा महिला लिगमा बागमती युथ क्लबले आरएस पोखरामाथि रोमाञ्चक जित निकालेको छ । च्यासल रंगशालामा भएको खेलमा बागमतीले पोखरालाई ५–४ को गोलअन्तरले पराजित गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा …