नेपालको जेन-जी आन्दोलन: समर्थन गर्दा बेलायतमा बस्ने भारतीयविरुद्ध उजुरी दर्ता

उनले नेपालको जस्तै भारतीय नेताका नेताहरूका छोराछोरी विदेशका ठूला विश्वविद्यालयमा पढ्ने तर आफ्नो देशका युवाहरू परीक्षाको लागि सडकमा आन्दोलन गर्नुपर्ने असमानताप्रति प्रश्न उठाएका थिए।