आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।