कुरिलोको मूल्य बढ्यो

कालीमाटी बजारमा शुक्रबार कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम चार सयदेखि अधिकतम सात सय रूपैयाँमा कारोबार भइरहेको छ।