बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो, पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य

लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) बनाउन थालिएको छ ।