फेरि एकसाथ देखिँदै 'पूर्णबहादुरको सारंगी' को जोडी

अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली फिल्ममा अनुबन्ध भएका हुन्।