'सानैमा बिहे गरे पनि समयमै मुक्ति पाएँ, अरूले यस्तो भोग्न नपरोस्'

उनका श्रीमान दुई छोराका बुबा भइसकेका थिए। यी सबै कुरा उनले बिहे भएर घर गएपछि मात्र थाहा पाइन्।