नेपालले नियुक्त गर्‍यो टी-२० विश्वकपका लागि बलिङ प्रशिक्षक

भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने आइसिसी मेन्स टी-२० विश्वकपका लागि नेपालको बलिङ कन्सल्ट्यान्टमा अस्ट्रेलियाका इयान हार्भी नियुक्त भएका छन्।