व्यक्तित्व सिध्याउन ‘एजेन्ट’ उपाधिको आतंक

भदौ २३–२४ मा जेन–जीले गरेको आन्दोलन केवल एउटा क्षणिक असन्तोषको विस्फोट थिएन, त्यो देशको राजनीतिक नेतृत्व प्रति उठाइएको गहिरो प्रश्न थियो । सडक, विश्वविद्यालय र सार्वजनिक चोकहरूमा देखिएको युवा उपस्थितिले स्पष्ट सन्देश दिएको थियो-पुराना संरचनाहरू अब प्रश्नको घेरामा छन् । यसको प्रत्यक्ष परिणाम राजनीतिक स्तरमै देखियो । सरकार ढल्यो । आफूलाई ठूला र स्थापित भन्ने […]