मन्ती पदमा आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने समाचार भ्रामक: कुलमान

निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामापछि रिक्त हुने पदमा आफ्ना मान्छे नियुक्त गर्न सरकारलाई दबाब दिएको भन्ने समाचार भ्रामक भएको बताएका छन्।