ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालिन प्राथना गरेका छन् । प्रत्येक वर्ष डिसेम्बर २५ गते मनाइने ख्रीष्टमस पर्व इसाई हरुले एक अर्कामा शुभकामना आदानप्रदान गरी मनाउने गर्दछन् । इसाई धर्मको संस्थापन येशू ख्रीष्टको जन्म दिनको अवसरमा यो पर्व मनाउने गरिन्छ । सो अवसरमा बुधबार ललितपुरको एसम्सन चर्चमा इसाई धर्मावलम्बीहरूले सामूहिक […]