न्यायको यो लडाइँ मेरो बाँकी नै छ- रवि लामिछाने

‘यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यो सबको हिसाब गर्नुछ।’