काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को सुरुङ खन्ने काम रोकिएको छ । राष्ट्रिय गौरवको आयोजनामध्येको एक उक्त फास्ट ट्रयाक बनाउने जिम्मा सरकारले नेपाली सेनालाई सुम्पिएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले ल्याउनुपर्ने उपकरण र विज्ञहरू नल्याएको तथा गुणस्तरीय काम हुन नसकेपछि प्योकज १ र २ को सुरुङ खन्ने काम केही...