काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ र २ मा मतदान स्थगित भएको छ । मतदान केन्द्रमा दुई पक्षले बुथ कब्जा गर्न खोजेपछि मतदान स्थगित गर्नुपरेको हो ।
दोलखा बैतेश्वर गाउँपालिका १ र २ का मतदानस्थलमा कांग्रेस र एमाले दुवै पक्षले बुथ कब्जा गर्न खोजेको बताइएको छ ।
त्यसपछि तनाव उत्पन्न...