२०६५ सालमा काठमाडौं कोटेश्वरका व्यवससायी रामहरि श्रेष्ठको अपहरण गरी हत्या गरेको अभियोगमा पक्राउ परेका माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर कालीबहादुर खामलाई चितवन लगिने भएको छ । माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य समेत रहेका खामसहितको टोलीले श्रेष्ठलाई कोटेश्वरबाट अपहरण गरेर लडाकु शिविर पुर्याइएको थियो । त्यहाँ चरम यातना दिँदा उनको २०६५ वैशाख २८ मा मृत्यु भएको …