विराट एक्स्पो सकियो, ४० करोडको कारोबार

कोरोना महामारीपछि विराटनगरमा आयोजना गरिएको ‘विराट ट्रेड एक्स्पो’सफल भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा ४० करोड बराबरको कारोबार भएको र २ लाख ५० हजारले अवलोकन गरेको आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । चैत १८ देखि २७ गतेसम्म संचालन भएको एक्स्पोको आज समापन गरिएको छ । एक्स्पोमा सबैभन्दा बढी  इलोक्टे«निक र अटोमावाइलको सामानहरू बिक्री भएको मेलाका संयोजक विकास बेगवानीले बताए । एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल

सम्बन्धित सामग्री

विराट एक्स्पोमा १५ करोडको कारोबार

विराटनगरमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी समापन भएको छ।...

विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म

काठमाडौँ,१४ असोज । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमन बनाउन कार्यक्रमको आयोजना हुने उनको भनाइ छ । कृषि, […]

विराट एक्स्पो: मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म

विराटनगर । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिनुभयो । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमन बनाउन कार्यक्रमको आयोजना हुने उनको भनाइ छ ।

१ अर्ब बढीको कारोबार गर्दै सकियो विराट एक्स्पो

विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ शनिबारबाट समापन भएको छ । लक्ष्यअनुसारको १ अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो । गएको फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी शनिबारबाट समापन भएको हो । उद्योग संगठन मोरङको आयोजना र प्रदेश सरकारको प्रबद्र्धनमा आयोजित ९ दिने अन्तर्राष्ट्रिय प्रदर्शनीको अवधिमा लक्ष्यअनुसारको १ अर्बको कारोबार भएको आयोजकले जनाएको छ ।