बहुमत हुँदाहुँदै पनि त्रियुगाको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस पराजित

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकामा बहुमत भएपनि शनिबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेसले एकजना मात्रै सदस्य जितेको छ । कार्यपालिकाको आठ सदस्यका लागि शनिबार भएको निर्वाचनमा एमाले–माअ‍ेवादी केन्द्रका सात जना निर्वाचित भएका छन् । ८२ सदस्यीय नगरसभामा मेयर र ९ वडाध्यक्षसहित ४२ जना जित्दै कांग्रेसले ...

सम्बन्धित सामग्री

नेपालगञ्जमा गठबन्धनमा अन्तरघात हुँदा जसपालाई फाइदा

नेपालगञ्ज उपमहानगरमा कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनभित्र अन्तर्घात भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीचको गठबन्धनमा अन्तर्घात भएको हो ।गत वैशाख ३० गतेको निर्वाचनमा गठबन्धन रहेको काँग्रेस–जसपा कार्यपालिका सदस्य निर्वाचनमा फुटेर नयाँ गठबन्धन काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीच स्पष्ट बहुमत हुँदा हुँदै पनि गठबन्धनका तीन जना उम्मेदवार पराजित गराउँदै जसपाले फाइदा उठाएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्व

मेयर गुमाएको हेटौंडा उपमहानगर कार्यपालिकामा एमालेको स्पष्ट बहुमत

हेटौडा । ३० वर्षपछि मेयर, उपमेयर गुमाएको नेकपा एमालेले हेटौंडा उपमहानगरको कार्यपालिकामा भने स्पष्ट बहुमत हासिल गरेको छ । हिजो भएको कार्यपालिका सदस्य निर्वाचनमा एमालेको तर्फबाट आठजना सदस्य निर्वाचित भएसँगै नगर कार्यपालिकामा एमालेले स्पष्ट बहुमत हासिल गरेको हो । निर्वाचनमा पाँचदलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट खुल्लातर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई, अर्जुनबहादुर राई ,पातली […]