'नेकपा' नाम र 'सूर्य' चिन्ह विवाद: विधि र विधानले प्रचण्ड-नेपाल समूहलाई, बाहुवलीले भए ओलीलाई, विवाद टुंगिन कम्तीमा ७० दिन लाग्ने

काठमाडौं : प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा दुई पार्टीको रुपमा अगाडि बढेका छन्। दुबै पक्षले पार्टी विभाजन भएको नबताए पनि ओली पक्ष र प्रचण्ड-नेपाल पक्षको रुपमा गाउँगाउँमा विभाजनको बिउ देखिन थालिसकेको छ। दुबै समूहले पार्टीको नाम 'नेकपा'