बाबु र श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, (नेस) । आफ्नै बाबु र श्रीमतीको हत्या गरी छिमेकीको आँपको बगैंचामा लगेर गाडेको अभियोगमा धनुषाको मिथिलाविहारी नगरपालिका–५ ललिया बस्ने भागेश्वरकुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण भागेश्वरले सोमबार राती कोदालो, लाठी र डोरीको सहायताले हत्या गरी शवलाई घरबाट करिब सय मिटर टाढा रहेको आँपको बगैंचामा खाल्डो खनेर पुरेका थिए […]

सम्बन्धित सामग्री

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियास्थित श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड

बंगलादेशमा श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड संजाय दिईने भएको छ।

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रहरीले इलाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

खुँडा प्रहार गरी दाङमा श्रीमतीको हत्या

दाङमा खुँडा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।