चीन र रुसको साथ लिन तालिवान सक्रिय, भेटे विदेशमन्त्री

एजेन्सी, १४ साउन । अफगानिस्तानको आधा भन्दा बढी भू-भागमा कब्जा जमाएका तालिवानसँग चीनको सम्बन्ध सुदृढ रहेको खुलेको छ । तालिवानी नेता मुल्ला अब्दुल घानी बाराडारको नेतृत्वको टोली चीन पुगेर त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन् । तालिवानका नेताले अफगानिस्तानको भूमि चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको ग्लोबल टाइम्सले लेखेको छ । चीनले पनि […]