प्रतिशको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.को कप्तानीमा बागमती प्रदेशले मंसिर ७ देखि काठमाडौंमा सुरु हुने यू१९ राष्ट्रिय प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ । शनिबार घोषणा टोलीमा बागमती प्रदेश छनोटमा उत्कृष्ट प्रर्दशन गरेका युवा ब्याटर १३ वर्षिय सूर्यांशु कोइराला, तीव्र गतिका बलर गौतम केसी, प्रतिश र स्पिनर तिलक […]